साफ महिला च्याम्पियनसिप : पाँचपटकको उपविजेता नेपाल आज भुट्नसँग भिड्दै

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा शुक्रबार समूह ‘बी’ अन्तर्गतको दुई खेल खेलिँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलिने पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सको सामना गर्नेछ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो १३ः३० बजे

Source : https://www.ratopati.com/story/452980/saff-womens-championship--five-time-runners-up-nepal-take-on-bhutan-today