साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज, नेपालको सामना भारतसँग

काठमाडौं। काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्। आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराह्न साढे १ बजे दशरथ रंगशालामा हुने तालिका रहेको छ। त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ। समूह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट […]

Source : https://www.dcnepal.com/2024/10/607685/