साफ वुमन्स च्याम्पियनसिप : तयारी अन्तिम चरणमा

काठमाडौँ । बिहीबार अर्थात कात्तिक १ गतेबाट सुरु हुने साफ वुमन्स च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता नेपालमा लगातार तेस्रो पटक पटक

Source : https://www.ratopati.com/story/452736/saff-womens-championship-preparations-in-final-stages