साफमा भारत र पाकिस्तानको भिडन्त, तस्बिरहरू

काठमाडौँ । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु भएको छ ।  प्रतियोगिताको उद्घाटन खेल भारत र पाकिस्तानबिच भिडन्त भएको छ ।  प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत,

Source : https://www.ratopati.com/story/452911/india-and-pakistan-clash-in-saff-photos