सामुदायिक वन अतिक्रमण गरी लगाइएको धान काटियो

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–३ बग्लैयास्थित मद्रेनिया सामुदायिक वन अतिक्रमण गरी लगाइएको धानबाली काटिएको छ । अतिक्रमण गरी लगाइएको धानबाली  सामुदायिक वनले काटेको वनका अध्यक्ष हरिराम डगौराले जानकारी दिए । सामुदायिक वनको तीन हेक्टर

Source : https://www.ratopati.com/story/452932/paddy-harvested-by-encroaching-on-community-forest