सालको पात बेचेर खर्च जुटाउँदै महिला

सुनसरी । इटहरी उपमहानगरपालिका–६ की चन्द्रकुमारी घिमिरे सालको पात टिप्न उदयपुरको गाईघाट पुग्छिन् ।  इटहरीबाट गाईघाट आउन जानै एक दिन लाग्छ । गाईघाट पुगेर दिनभर सालका पात टिपेर घर फर्किन्छिन् ।    उनी भन्छिन्, 'साँझ

Source : https://www.ratopati.com/story/455324/women-raise-money-by-selling-sal-leaves