साहित्य निजी विचार प्रकट गर्ने साधन हो वा सामाजिक मुद्दा बोक्ने ?

साहित्यकारले लेख्ने विषय आफैैँले चयन गर्ने हो । साहित्यको विषय यो यो मात्रै हुन्छ, यो हुँदैन भन्ने कुनै आधारपत्र अरूले बनाउँदैन । निर्धारित विषयलाई शिक्षण सामग्रीका रूपमा विकास गर्ने प्रयोजनका निम्ति चाहिँ निर्दिष्ट गरिएको हुन्छ

Source : https://www.ratopati.com/story/454441/is-literature-a-means-of-expressing-personal-views-or-carrying-social-issues