सीप भएका सुनुवारको घरमा मादलै मादल

सिन्धुली । तिहार नजिकिएसँगै बिग्रिएका मादलले घरको दलिन खाली छैन । घरभित्र मादल झुन्डिएका छन् । घरबाहिर भुइँमा लडिरहेका देखिन्छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–२ बोगोलाका लोकबहादुर सुनुवारको घरमा यति बेला मादलै मादल छन् । 

Source : https://www.ratopati.com/story/454393/maadalai-madal-at-sunuwars-house-with-skill