सौराहामा डुलिहिँड्ने गैँडा (तस्बिरहरू)

भरतपुर ।  चितवन राष्ट्रिय निकुञ्जभित्र कतिपय अवस्थामा जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी गर्दा पनि नदेखिने लोपोन्मुख एकसिंगे गैँडा कहिले काहीँ सौराहा बजारमै हिँडडुल गरेको देख्न सकिन्छ ।  यसरी नजिकै गैँडा देख्न पाउँदा पर्यटकहरू

Source : https://www.ratopati.com/story/452967/rhinos-roaming-in-sauraha-photos