स्काई वर्थको चाडपर्व योजना अन्तर्गत बधाञ्जली ट्रेडलाई सम्मान

काठमाडौं। केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले हालै सुरू गरेको “स्काई वर्थ सपना साकार” योजना अन्तर्गत आफ्नो डिलर पार्टनर बधाञ्जली ट्रेडलाई उत्कृष्ट सहयोगको लागि सम्मान व्यक्त गरेको छ । काठमाडौंको चन्डोलमा रहेको बधाञ्जली ट्रेडलाई स्काईवर्थले बधाई र सम्मान गरेको छ। जहाँबाट चौथो हप्ताको लक्की ड्र बिजेताले स्काईवर्थ […]

Source : https://www.dcnepal.com/2024/10/607535/