स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात सेवा दिन यातायात व्यवसायी सहमत

काठमाडौँ । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका

Source : https://www.ratopati.com/story/453064/transport-professionals-agree-to-provide-free-transport-services-to-health-volunteers