स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने

काठमाडौँ । स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै  कार्तिक १५ गतेदेखि लागु हुनेगरी पोसाकमा रहेका र परिचयपत्र बोकेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई आफ्नो

Source : https://www.ratopati.com/story/453393/health-volunteers-will-not-be-charged-on-public-transport