हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?

जेरूसेलम । हमासका राजनीतिक प्रमुख याह्या सिनवार मारिएपछि इजरायलमा उल्लास छाएको छ । सिनवारकै कारण विनाशकारी युद्धको सुरुवात भएको व्याख्या गर्दै इजरायलमा सिनवारको मृत्युलाई महत्वपूर्ण शैन्य उपलब्धि मानिएको छ ।  सिनवारको मृत्युमा अहिले उत्तरी

Source : https://www.ratopati.com/story/452948/israels-victorious-euphoria-after-hamas-chiefs-death-will-the-war-end-now