हाम्रो संसदमा देखिएका क्रिया प्रतिक्रियाहरु

न्यूटनको सिद्धान्त अनुसार हरेक क्रियाको बिपरित र उल्टो प्रतिकृया हुन्छ। पृथ्वी नारायण शाहको दिव्य उपदेश छ “जाइकटक गर्नु झिकिकटक नगर्नु, हाम्रा बुढापाकाहरुको भनाइमापनि आफू जाइनलाग्नु आइलाग्नेलाई बाकी नराख्नु भन्ने छ। माथिका भनाइहरु हाम्रो सामाजिक र राजनीतिक व्यबहारमा सधैं मेल खाँदै आइरहेका छन्। ०७९ मंसिरमा भएको चुनाव पछि संंसदमा नयाँ शक्तिको रुपमा रवि लामिछानेको उदय भए। […]

Source : https://www.dcnepal.com/2024/10/607424/