हिउँदमा किन ज्यानमारा बन्छ काठमाडौंको वायु, कसरी जोगिने?
काठमाडौं। काठमाडौं उपत्यकासहित मंसिर लागेसँगै देशैभर चिसो घट्दो क्रममा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ८:४५ मा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झरेको थियो। यो यस वर्षको हालसम्मकै न्यूनतम तापक्रम हो। यसअघि हिजो मंसिर ५ गते उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस थियो भने अघिल्लो दिन मंसिर ४ गते ९.९ डिग्री सेल्सियस […]