हिजबुल्लाहद्वारा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार

जेरूसेलम । लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल (आइडिएफ) ले जनाएको छ ।  उत्तरी इजरायलमा भएका हवाई आक्रमणका दुई शृङ्खलाका कारण लागेको डढेलो निभाउन अग्निनियन्त्रकहरूले

Source : https://www.ratopati.com/story/453444/hezbollah-fires--missiles-at-israel