३८.८१ अंकले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार
काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ३८.८१ अंकले बढेको छ । उच्च अंकले बजार बढेपछि परिसूचक २७५५.४७ बिन्दुमा उक्लिएको हो । बुधबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ । ४० कम्पनीको घटेको छ भने
Source : https://www.ratopati.com/story/459633/nepse-increased-by-3881-points-turnover-of-9-billion-31-crores