‘छक्कापञ्जा ५’ को नयाँ गीत ‘यो माया बनाउने को हो’ सार्वजनिक

काठमाडौँ । प्रदर्शनरत फिल्म ‘छक्कापञ्जा ५’ को नयाँ गीत ‘यो माया बनाउने को हो’ सार्वजनिक गरिएको छ । फिल्मले प्रदर्शनको तेस्रो साता प्रवेश गरेको अवसर पारेर यो रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।  शम्भुजीत

Source : https://www.ratopati.com/story/454354/chhakkapanja--new-song-yo-maya-banne-ko-ho-released