‘दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाइने’

कञ्चनपुर। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्रको काम सरकारी, निजी र दातृनिकायसँग सहकार्य गरी अगाडि बढाइने बताएका छन्। आज महेन्द्रनगरमा दैजी–छेला औद्योगिक क्षेत्रका बारेमा आयोजित छलफलमा बोल्दै उनले औद्योगिक क्षेत्रका नीतिगत, प्रक्रियागत समस्या हल गर्न वनमन्त्रालय र उद्योग मन्त्रालयबीच मन्त्रिस्तरीय छलफल भई समस्या समाधान गर्ने सहमति भएको जानकारी दिए। औद्योगिक क्षेत्रका काम […]

Source : https://www.dcnepal.com/2024/10/607031/