‘बक्यौता तिर्नुको साटो उद्योगीले राजनीति गरे, अरू ग्राहकले पनि महसूल नतिर्ने जोखिम बढ्यो’
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने उद्योगीको पक्षमा भएका निर्णयले देशकै अर्थतन्त्र समस्यामा पर्न सक्ने चेतावनी दिनुभएको छ । ट्रङ्क र डेडिकेटेड लाइबावापतको बक्यौता नबुझाएका उद्योगीको लाइन काट्दा सरकारले लाइन जोड्न निर्देशन दिएको छ । यसै विषयमा आज प्राधिकरणमा पत्रकार सम्मेलन गरेर घिसिङले उद्योगीहरूले नियम अनुसारको बक्यौता तिर्नुको साटो विषयलाई अल्झाएर राजनीति गरिरहेको र यसले गम्भीर अवस्था ल्याउने चेतावनी दिनुभयो । पहिले सामान उत्पादन गरेर स्टकमा राख्ने अनि प्राधिकरण...
Source : https://ujyaaloonline.com/story/108802/2024/11/13/instead-of-paying-dues-industrialist-did-politics