‘हेर्ने कथा’का प्रकाशको दोस्रो संस्करण : २ दशकदेखि परिवारबाट बिछोडिएका राजेशको परिवार भेटियो

काठमाडौं । ‘हेर्ने कथा’ नामको टेलिभिजन शोको सहयोगमा विछोडिएको वर्षौंपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका भोजपुरका प्रकाश तामाङको कथा धेरैको मनमा अझै ताजै छ । यो कथाले धेरैका आँखा रसाएका थिए । त्यतिमात्र होइन यो कथाले दुरुस्तै आफूजस्तै अर्को कथा पनि जन्माएको छ । दुई दशकभन्दा पहिले परिवारबाट बिछोडिएर पाल्पा पुगेका अर्का एक युवा पनि आफ्नो […]

Source : https://www.dcnepal.com/2024/10/607384/