अख्तियारको संशोधन विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफल
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएको छ । छलफलमा भाग लिँदै ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले
Source : https://www.ratopati.com/story/457698/discussion-on-ciaa-amendment-bill-in-state-affairs-committee