अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार राती चीन प्रस्थान गर्ने भएका छन् ।   चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लागेका हुन् ।   उनले चीन सरकार र ग्लोबल

Source : https://www.ratopati.com/story/448884/finance-minister-poudel-leaves-for-china