अल जजिराको वेष्ट बैंक कार्यालय ४५ दिनसम्म बन्द गर्न आदेश

तेल अभिभ । आफ्नो कब्जामा रहेको वेस्ट बैंकको रामल्लाहमा रहेको न्युज च्यानल अल जजिराको कार्यालयमा इजरायली सेनाले छापा मारेको छ । सेनाले अल जजिराको सो कार्यालय ४५ दिनका लागि बन्द गर्न आदेश दिएको छ ।

Source : https://www.ratopati.com/story/448570/al-jazeeras-west-bank-office-to-remain-closed-for--days