अवैध पुँजी परिचालनमा रविलाई कारबाही हुनुपर्छ : दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता पुष्टि नभएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै