आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल-२०२४’ घोषित

काठमाडौं। आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल-२०२४’का विजेताहरु घोषित भए। आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्ल र संस्कार सिनियर ब्वाइजतर्फको विजेता बनेका हुन्। शनिबार अबेर साँझ राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा जुनियर गर्लतर्फ फष्ट रनरअप प्रिन्सु पुडासैनी, सेकेन्ड रनर अप भाविस्का दाहाल, थर्ड रनरअप आयंसी सापकोटा र फोर्थ रनरअप काब्या […]

Source : https://www.dcnepal.com/2024/09/600139/