शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो ।  अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले एक हप्तायता बिरामीको

Source : https://www.ratopati.com/story/448833/shukraraj-hospital-influx-of-infectious-disease-patients