इन्जुरी समयमा गोल खाँदा म्यानचेस्टर सिटी र आर्सनलले अंक बाँडे

काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत पाँचौ चरणको खेलमा म्यानचेस्टर सिटी र आर्शनलले अंक बाँडेका छन् । आइतबार राति घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा म्यानचेस्टरले १० खेलाडीमा सीमित आर्शनलविरुद्ध जीत निकाल्न सकेन ।

Source : https://www.ratopati.com/story/448729/english-premier-league-manchester-city-arsenal-share-points