काभा महिला क्लब च्याम्पियनशिपको विजेता पुलिस टोली स्वदेश फर्कंदै

काठमाण्डौ – माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनशिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली आज स्वदेश फर्किदैछ । पुलिस टोली अहिले बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल भलिबल सङ्घले जानकारी दिएको छ । माल्दिभ्सको मालेमा अस्ति शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै विजेता बन्न सफल रह्यो । त्यसअघि लिग चरणमा पुलिसले पहिलो हुमोलाई ३–० दोस्रो श्रीलङ्का एयर फोर्स र तेस्रोमा ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान...

Source : https://ujyaaloonline.com/story/106928/2024/9/23/kava-women-championship-winning-police-returning-



Related Posts