मोदीलाई नेपाल भ्रमणको निम्तो, सम्बन्ध सुधारको अपेक्षा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पुनः आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदी बिच यहाँको

Source : https://www.ratopati.com/story/448752/pm-modi-invited-to-visit-nepal-hopes-to-improve-ties