हालान्डले बराबरी गरे रोनाल्डोको कीर्तिमान

म्यानचेस्टर । म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्डले क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गर्न सफल भएका छन् । आइतबार आर्सनलविरुद्धको खेलमा गोल गर्दै उनी सबैभन्दा चाँडो कुनै पनि क्लबका लागि १ सय गोल गर्ने खेलाडी बनका हुन्

Source : https://www.ratopati.com/story/448753/haaland-equals-ronaldos-record