उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा मूल्यवृद्धि उच्च हुँदा कर्णालीमा कम

काठमाडौँ / नेपाल राष्ट्र बैंकले गत असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यबृद्धि) ४.८२ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति

Source : https://arthadabali.com/2024/11/19/67613



Related Posts