कर्णाली प्रदेशका डीआईजी अर्जुन चन्द हेडक्वार्टर फिर्ता

काठमाडौँ । प्रदेश प्रहरी कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । उनलाई प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । गृहमन्त्री रमेश

Source : https://www.ratopati.com/story/448881/karnali-dig-arjun-chand-returns-to-headquarters