चाडपर्वले बढाएन वैदेशिक व्यापार, भदौको आयात निराशाजनक
काठमाडौँ । चाडपर्वका लागि आयात हुने मुख्य महिनाको रुपमा रहेको भदौ महिनामा वैदेशिक व्यापारको अवस्था निराशाजनक देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिनामा २ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको