दुई महिनामा ५ अर्बभन्दा बढीको खाद्यान्न आयात

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको दुई महिनामा पाँच अर्बभन्दा बढी रुपैयाँको खाद्यान्न आयात भएको छ ।  भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा ५ अर्ब ४ करोड ५३ हजार रुपैयाँ बराबरको

Source : https://www.ratopati.com/story/448902/more-than-rs--billion-worth-of-food-grains-imported-in-two-months