काठमाण्डाै उपत्यकाबाट पनि मनसुन बाहिरियाे

काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित बाग्मती प्रदेशकाे धेरैजसाे भू–भागकाे पश्चिमी भू–भाग र मधेश प्रदेशका पश्चिमी भू-भागको थोरै ठाउँहरूबाट मनसुन बाहिरिएकाे छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सबै भू–भागका साथै काठमाण्डौ उपत्यकासहित मध्य नेपालबाट मनसुन बाहिरिएकाे जानकारी दिएकाे छ । अस्ति सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशका केही ठाउँबाट मनसुन बाहिरिएकाे थियाे । मनसुनी वायु कमजोर हुँदै ...

Source : https://ujyaaloonline.com/story/107593/2024/10/8/monsoon-has-left-kathmandu-valley