खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन डलरको परियोजना घोषणा

काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर बराबरको युएसएआईडी एग्रिकल्चरल डाईरेक्ट फाईनान्सिङ परियोजना, गभरमेन्ट टु गभरमेन्ट, को आज घोषणा गरेको छ।  कार्यक्रममा अमेरिकी

Source : https://www.ratopati.com/story/448839/-million-project-to-improve-food-security-announced