कांग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाए : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको एजेण्डाको कथा हालेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयन: अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा बोल्दै उनले

Source : https://www.ratopati.com/story/448896/cpn-uml-made-constitution-amendment-story-for-power-chairman-prachanda