गोरखा नगरपालिकामा कर्मचारी सरुवाको विषयमा विवाद
पोखरा । गोरखा नगरपालिकामा कर्मचारी सरुवाको विषयमा विवाद भएको छ । मेयरले आफूहरूसँग छलफल नै नगरी कर्मचारी सरुवा गरिएको भन्दै उपमेयरसहित बहुमत कार्यपालिका सदस्यहरूले असन्तुष्टि जनाएका छन् । गोरखामा मेयर नेकपा माओवादी केन्द्रबाट निर्वाचित
Source : https://www.ratopati.com/story/451845/controversy-over-transfer-of-employees-in-gorkha-municipality