छविलाल जोशीलाई पोखरा लगियो

कास्की। सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआईजी)छविलाल जोशीलाई पोखरा लगिएको छ। अभियुक्त जोशीलाई काठमाडौंमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुुमार थापाले जानकारी दिए। उनलाई सोमबार अदालतमा पेस गरिनेछ।

Source : https://www.dcnepal.com/2024/09/600040/



Related Posts