नागरिकलाई सहज यातायात व्यवस्था मिलाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकलाई सहज यातायात व्यवस्था मिलाउन सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले आज वीरेन्द्रनगरमा सुरक्षा निकाय, यातायात व्यवसायी तथा यातायात

Source : https://www.ratopati.com/story/448717/cm-kandel-directs-to-make-easy-transport-arrangements-for-citizens