विश्वकप क्रिकेट लिग-२ : क्यानडाविरुद्धको खेलमा अर्धशतक बनाउन एक रनले चुके सन्दीप

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाबीचको खेल जारी छ ।

क्यानडाको किंग सिटीस्थित मेपल लिफ नर्थ वेस्ट ग्राउन्डमा जारी खेलमा नेपालका खेलाडी सन्दीप लामिछाने आउट भएका छन् ।

उनी एक रनले अर्धशतक बनाउन चुकेका हुन् । ४८ बलको सामना गरेका सन्दीपले ४९ रन बनाएर आउट हुन पुगे ।

Source : https://www.khasokhas.com/210008