कार्बन उत्सर्जनले अल्पविकासित मुलुकहरू प्रभावित छन्, क्षतिपूर्ति बढाइयोस् : प्रधानमन्त्री ओली

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई आइतबार सम्बोधन गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको

Source : https://www.ratopati.com/story/448721/carbon-emissions-affect-underdeveloped-countries-increase-investment-in-compensation-fund-pm-oli