प्रधानमन्त्री ओलीसँग मानव अधिकार उच्चायुक्तको शिष्टाचार भेट

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्र संघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कबीच आइतबार शिष्टाचार भेट भएको छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको

Source : https://www.ratopati.com/story/448723/high-commissioner-for-human-rights-pays-courtesy-call-on-pm-oli