छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

 पोखरा । पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीले उनलाई ५ दिनको म्याद थप गराएको

Source : https://www.ratopati.com/story/448834/court-sends-chhabilal-joshi-to-five-day-judicial-custody