नेपाली श्रमिकका लागि पोल्यान्डमा के छ अवसर र चुनौती ?
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, पछिल्लो पाँच वर्षमा आठ हजार ७०३ (पुरुष : ७,४५५ र महिला : १,२४८ जना) नेपाली वैदेशिक रोजगारीका लागि पोल्यान्ड गएका छन् । खासगरी व्यक्तिगत श्रम स्वीकृति लिई लाखौँ रूपैयाँ