बागमती प्रदेश : एक वर्षदेखि समितिमा विचाराधीन ३ विधेयक ऐन बन्दै

हेटौंडा । बागमती प्रदेश सभा बैठकले विगत एक वर्षदेखि संसदीय समितिमा विचाराधीन ३ विधेयकलाई ऐनको रूप दिनेगरी अघि बढाएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गरेको

Source : https://www.ratopati.com/story/448888/bagmati-province-three-bills-under-consideration-of-committee-for-one-year-become-act