जुवातास खेलिरहेका सात जना दक्षिणकालीबाट पक्राउ

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका-३ पिखेल बस्ने जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।  सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय दिपक कुमार केसी समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले

Source : https://www.ratopati.com/story/448594/seven-arrested-for-gambling-in-south-kali