जोखिम छ तर, नागढुंगा-मुग्लिन सडकमा आत्तिनु पर्दैन !

मलेखु (धादिङ)। सडक कुनाको भित्ताबाट खसेका ससाना पहिरो नालीमै छन्। आवतजावत छेकिनेगरी झरेका पहिरो पन्छाए पनि सडक कुनामा थुप्रो लागेका अनगिन्ती पहिरो सफा गर्न अझै बाँकी छ। कृष्णभिरसहित तत्काल मर्मतको सम्भावना नहरेका केही स्थानमा सडक एकतर्फी छ । तर, सवारी चल्न अवरोध भएको छैन। त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्डको […]

Source : https://www.dcnepal.com/2024/10/603869/