ट्राफिक प्रहरीले चाबी खोस्ने निर्णय रोक्न माग गर्दै  उच्च अदालतमा रिट दर्ता

काठमाडौँ । सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने निर्णयमा रोक लगाउन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीको उक्त कार्य कानुन स्वमत

Source : https://www.ratopati.com/story/456116/petition-filed-in-high-court-seeking-stay-on-traffic-polices-decision-to-snatch-keys